निःशुल्क आखाँ शिविर संचालन बारे : 
१२ वर्षे मेला ल्ह्फेव को अवसरमा  प्रभु बैंक लिमिटेडले तिलगंगा आखाँ प्रतिष्ठानको सहर्कामा मुस्ताङको कोबाङ्गमा ३ दिने(पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविर सम्पन्न गराएको छ । शिविरमा १५० जनाले आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु,जदविन्दु आदिको चिकित्सा सल्लाह सुझाभबाट लाभान्वित भएका छन् ।
बैंकले आगामि दिनमा पनि यसरीनै विभिन्न संस्थागत सामाजिक उत्तरदायिक्त अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ ।